झापाको बिर्तामोडमा हात्तीको आक्रमणबाट आफ्नै घरमा एक जनाको मृत्यु

प्रकाशित:

झापाः बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान लाई घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू हात्तीको आक्रमणमा परेका हुन् । गम्भीर घाइते भएका र उनको घटनास्थलमा नै मृत्यु भएको नायब प्रहरी बताए ।

ताजा समाचार

सम्बन्धित समाचार