कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

प्रकाशित:

महेन्द्रनगरः कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ लक्ष्मी नर्सरी नजिकबाट गौरीगंगा नगरपालिका–४ बस्ने २६ वर्षीय बिजय नेपाली र गौरीगंगा नगरपालिका–२ बस्ने ३२ वर्षीय अभिशेक हमाल पक्राउ परेका हुन्।

दुबै जनालाई ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरी चौकी कैलालीगाउँ र अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार