कञ्चनपुरबाट २ किलो भन्दा बढी चरेशसहित राम सिंह साउद पक्राउ

प्रकाशित:

महेन्द्रनगरः कञ्चनपुरबाट २ किलो बढी चरेशसहित राम सिंह साउद पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका ३ तिलाचौर केदार टोल स्थित ६० वर्षीय साउदको घरमा खानतालासी गर्दा २ किलो १५५ ग्राम लागूऔषध चरेश फेला पारी शनिवार उनलाई पक्राउ गरिएको हो।चरेशसहित साउदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार