नेपाल निजामती कर्मचारी युनियन कंचनपुरको नवौं जिल्ला अधिवेशन माघ २६ मा हुने

प्रकाशित:

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी युनियन कंचनपुर शाखाको जिल्ला अधिवेशन भोलि (माघ २६ गते) हुने भएको छ । निजामती कर्मचारी युनियन कंचनपुरले भोलि ९ औं जिल्ला अधिवेशन गर्नलागेको सचिव गणेश सिंहले बताए ।

भोलि कंचनपुर उद्योग वाणिज्य संघको सभाहलमा अधिवेशन सुरु हुने सचिव सिंहले बताए । उक्त अधिवेशनबाट नेपाल निजामती कर्मचारी युनियन कंचनपुरले नयाँ नेतृत्व पाउनेछ ।

 

ताजा समाचार

सम्बन्धित समाचार