कञ्चनपुर। कञ्चनपुरमा २ लाख ५३ हजार ९५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–६ ऐठपुर र बेलौरी नगरपालिका–१ भैसोडीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको माछा, हार्डवेयर, किराना लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।