भीमदत्त नगरमा चरेशसहित पक्राउ परे ७७ वर्षीय वृद्ध निगरानी संवाददाता प्रकाशित: २०८१ माघ ४ 47 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका ७७ वर्षीय डबल कठायत लागुऔषध चरेशसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार उनको घरमा खानतलासी गर्दा ७९.५० ग्राम चरेश बरामद गरिएको हो। ताजा समाचार कञ्चनपुर-३ मा मितेरी पार्टीका उम्मेदवार किरण थापा कांग्रेस प्रवेश निगरानी संवाददाता - २०८२ फाल्गुन १८ राजनीति बैतडीमा चतुर चन्द अगाडि: सबैकाे राेजाईका उम्मेदवार २०८२ फाल्गुन १८ अन्तर्राष्ट्रिय एनपी साउदद्वारा मध्यपूर्वको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त २०८२ फाल्गुन १७ राजनीति कञ्चनपुरको क्षेत्र नं. २ मा रास्वपा कार्यकर्ताले आफ्नो पार्टिको झण्डा र ब्यानर च्यातेको भन्दै कांग्रेस आक्रोसित २०८२ फाल्गुन १६ Load more सम्बन्धित समाचार कञ्चनपुर-३ मा मितेरी पार्टीका उम्मेदवार किरण थापा कांग्रेस प्रवेश निगरानी संवाददाता - २०८२ फाल्गुन १८ बैतडीमा चतुर चन्द अगाडि: सबैकाे राेजाईका उम्मेदवार निगरानी संवाददाता - २०८२ फाल्गुन १८ दोधारा-चाँदनीका १० वटै वडामा काँग्रेसले एकैदिन खोल्यो सम्पर्क कार्यालय, रमेश लेखकले गरे उद्धघाटन निगरानी संवाददाता - २०८२ माघ २३