कञ्चनपुरमा लागू औषधसहित बैतडीका जनक पक्राउ

प्रकाशित:

महेन्द्रनगर । जिल्ला कञ्चनपुर, भिमदत्त नगरपालिका-४ बसपार्कबाट जिल्ला बैतडी, सिगास गाउँपालिका-३ का २६ वर्षीय जनक सिह ढाँटलाई प्रकाउ

०.१२ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी बिट बसपार्क, कञ्चनपुरको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

थप अनुसन्धान जारी रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार