एनपिएलको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिमसँग लियो बदला

प्रकाशित:

काठमाण्डौ। नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो।

योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ।

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार