शिक्षा कार्यालय नजिकबाट ब्राउन सुगरसहित पक्राउ परे धामी निगरानी संवाददाता प्रकाशित: December 10, 2024 50 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कैलालीमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २४ वर्षीय ज्ञानु धामी छन्। उनलाई शिक्षा कार्यालय नजिकबाट २६० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो। ताजा समाचार प्राध्यापक थापा मृत फेला, हत्याको आशङ्का निगरानी संवाददाता - May 8, 2025 राष्ट्रिय फेकन कार्यकारी सदस्यमा मडैको उम्मेदवारी May 8, 2025 अन्तर्राष्ट्रिय भारत-पाकिस्तान तनावबीच नेपालले कूटनीतिक कौशल देखाउनुपर्छ : सांसद साउद May 7, 2025 राजनीति दलको नेता फेर्ने निर्देशन अलपत्र परेपछि प्रचण्डले झिकाए सुदूरपश्चिमका सबै सांसद May 7, 2025 Load more सम्बन्धित समाचार प्राध्यापक थापा मृत फेला, हत्याको आशङ्का निगरानी संवाददाता - May 8, 2025 दलको नेता फेर्ने निर्देशन अलपत्र परेपछि प्रचण्डले झिकाए सुदूरपश्चिमका सबै सांसद निगरानी संवाददाता - May 7, 2025 धार्मिक आस्था र पर्यटनको केन्द्र बन्दै घटालथान निगरानी संवाददाता - May 6, 2025