गड्डाचौकीमा समातियो १ लाख २९ हजारको अवैध सामान

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका -११ गड्डाचौकीमा एक लाख २९ हजार ९१० रुपैया बराबरको अवैध सामान बरामद गरिएको छ।

भारतबाट भन्सार छलिगरी ल्याइएको चिनी, मिस्री लगायत किराना सामान प्रहरीले बरामद गरेको हो।

ताजा समाचार

सम्बन्धित समाचार