महेन्द्रनगर । पर्खालमा च्यापिएर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाकी ७० वर्षीया केतुका रानाको पर्खालमा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । उनको घरको आँगनमा पर्खाल भत्कीएर च्याँपिदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ् ।