गृह मन्त्रालयले गर्‍यो १७ जना सिडिओको सरुवा, सुदूरका २ जिल्लामा पनि फेरिए

प्रकाशित:

काठमाडौँ – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहसचिव र उपसचिव गरी २७ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।

कार्तिक ७ र ८ गते २७ जना कर्मचारीको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृहका अनुसार १७ जना प्रमुख जिल्ला अधिकारी, ६ सहसचिव, ३ उपसचिव र एक जना सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।

 

ताजा समाचार

सम्बन्धित समाचार