दार्चुलाका धामी खोलामा मृत भेटिए

प्रकाशित:

कञ्चनपुर। दार्चुलामा एक जना मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार नौगाड गाउँपालिका–५ सिप्टीका ५६ वर्षीय अकबिरसिंह धामी मृत फेला परेका हुन।

उनी सोही स्थानको रूडीखेतको खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार