डडेल्धुराका महरा कञ्चनपुरमा मृत फेला

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिकामा एक जना मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेदकोट नगरपालिका–३ भम्कास्थित सडक छेउमा पुरुष मृत फेला परेका हुन।

भम्का बस्ने डडेल्धुराको आलीताल गाउँपालिका–७ घर भएका ४१ वर्षीय जोगी महरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार