लागुऔषधको कुलतमा युवती, धनगढीबाट समातिए २ जना

प्रकाशित:

कैलाली। कैलालीको धनगढीबाट लागुऔषधसहित दुई महिला पक्राउ परेकी छन्।

धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित दुई महिलालाई प्रकाउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँकी २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना रहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार