कञ्चनपुरमा भन्सार छलिका अवैध समान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा भन्सार छलिका समान बदामद गरिएको छ । बुधबार जिल्लाको बेलौरी र पुनर्वासमा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य र ८१ हजार ८ सय बराबरको चिनी, बिडी, सुर्ती, खानेतेल, बिस्कुट, पेय पदार्थ लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय अबैंध रुपमा भारतबाट भन्सार छलि समान भित्र्याउने बिरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कडा एक्सन लिदै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार