महेन्द्रनगर ।टिकटकमा भाइरल भएकी डडेल्धुराकी एक किशोरी मृत फेला परेकी छिन् । गन्यापधुरा गाउँपालिका ३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराकाअनुसार बुधबार झुण्डिएको अवस्थामा फेला परेकी देउवाको बारेमा अनुसन्धान भइरहेको छ । उनको टिकटकमा २ लाख २४ हजार फ्लोअर छन् ।



