गड्डाचौकीबाट एक लाख बढीका अबैध सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा एक लाख ३७ हजार मूल्यको अबैध सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले एक लाख ३७ हजार मूल्यको अबैध सामान बरामद गरेको हो ।

घण्टी, कलर, काजु, क्रिम, पाउडर, सेन्ट, गाँजर, लिपिष्टिक, मेहेन्दी, साडी, सुट र कष्मेटिक सामान बरामद गरेर आवश्यक कारबाहीका लागि लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको कञ्चनपुरले प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार