कञ्चनपुरमा एक लाख बढीको भन्सार छलीका समान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा एकलाख बढीको भन्सार छलीका समान बरामद गरिएकोे छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भन्सार कार्यालय नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख २६ हजार ८८१ मूल्य बराबरको गम्छा, लुङ्गी, सुटपिस, साडी,खाने तेल, कपडा, शंख, बेसन, लगायतका किरानाका समानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला नियन्त्रणमा लिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार