महाकाली नदीमा दाउरा निकाल्नेक्रममा दोधारा चाँदनीका एक जना बेपत्ता

प्रकाशित:

महेन्द्रनगर । महाकाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । शनिवार अपराह्न ४ बजे दाउरा निकाल्नेक्रममा दोधारा चाँदनी–४ का अन्दाजी ५० वर्षिय रत्न भट्ट महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता भट्टको परिवारका अनुसार उनि महाकाली नदीबाट दाउरा निकाल्न गएका थिए । बेपत्ता भएका भट्टको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार