बझाङबाट काठमाडौका लागि हिडेको बस बाकेमा दुर्घटना

प्रकाशित:

महेन्द्रनगर । बझाङबाट काठमाडौका लागि हिडेको बस बाकेको कुसममा दुर्घटना भएको छ ।

सुदुरपश्चिम यातायात प्रलिको ३३८६ नम्बरको बस सोमबार राती १०ः३० बजे सडकबाट २० मिटर खस्दा कयौ यात्रुहरु घाईते भएको बाके प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी भने आउन बाकी रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार