महेन्द्रनगर । फिल्ड भिजिटबाट फर्किदै गरेको शुदुरपश्चिम विश्वविद्यालयको फस्ट सेमिस्टरका विद्यार्थी बोकेको गाडि दुर्घटना हुदा पाच जना विदार्थीहरु घाईते भएका छन् ।

शुक्रबार फिल्ड भिजिटबाट फर्किदै गरेको शुदुरपश्चिम विश्वविद्यालयको फस्ट सेमिस्टरका विद्यार्थी बोकेको शुदुरपश्चिम प्रदेश ०२००१ ज ४४७ न को गाडि बर्दियाको भुरीगाउमा दुर्घटना हुदा पाच जना विदार्थीहरु घाईते भएको नेबिसंघका केन्द्रीय सदस्य नेता विष्णु अवस्थीले बताएका छन् । घाईते विद्यार्थीहरुको कोहोलपुर मेडिकलमा उपचार भईरहेको अवस्थीले जानकारी दिएका छन् ।



