कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-८ कलकत्ताबाट २.०२ ग्राम लागूऔषधसहित बेल्डाडी गाउँपालिका-३ बैवाह बस्ने १९ वर्षीय सुदिप चौधरीलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ। चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार