रुखबाट लडेर एक बालिका घाइते

प्रकाशित:

अछाम अछाममा रुखबाट लडेर एक बालिका घाइते भएकी छन्। चौरपाटी गाउँपालिका–४ पायलकी १२ वर्षीया सुशिला धामी आज जङ्गलमा घाँस काट्ने बेला रुखबाट लडेर घाइते भएकी हुन्।

उनको हातमा चोट लागेको छ। घाइते धामीको न्याय हेल्थ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार