कैलालीको गोदावरी नगरपालिकाले भूकम्प पीडितलाई एक लाख सहयोग गर्ने

प्रकाशित:

महेन्द्रनगर । गोदावरी नगरपालिका (अत्तरिया) कैलालीले जाजरकोटका भूकम्प पीडितलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

साथै नगरप्रमुख बिरेन्द्र भट्टले आफुले पाउने दुई महिनाको सेवा सुविधासमेत सहयोग गर्ने बताएका छन्।

नगरपालिकाले विज्ञप्ति नै जारी गरेर भूकम्प पीडितहरुको उद्धार र राहतका लागि सहयोग गर्ने जनाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार