बैतडी कञ्चनपुर विद्यार्थी समाजद्वारा महाकाली अस्पतालमा सरसफाई

प्रकाशित:

महेन्द्रनगर । बैतडी कञ्चनपुर विद्यार्थी समाजले शनिबार महाकाली प्रादेशिक अस्पतालमा सरसफाई गरेको छ ।

समाजको सरफाईमा अस्पताल सहित विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका छन् ।

समाजका अध्यक्ष रविन्द्र सिह साउँद सहित महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट, धुमपान निषेधका अभियन्ता समाजसेवी मदन बहादुर चन्द लगायतका सहभागी भएको सरसफाई कार्यक्रममा सहभागी जगन्नाथ पुस्तक पसलका सञ्चालक तथा समाजसेवी नवराज भट्टले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार