प्रत्येक शनिवार महेन्द्रनगरमा सरसफाई कार्यक्रम

प्रकाशित:

महेन्द्रनगर । प्रत्येक शनिवार महेन्द्रनगरमा सरसफाईका कार्यक्रमहरु गरिदै आएको छ ।

निरन्तर अभियान स्वरुप आज पनि महेन्द्रनगरको जिल्ला प्रशासन लाईन हुँदै, महाकाली अस्पताल सम्म सरसफाईको कार्यक्रम सम्पन्न गरेको महाकाली प्रादेशिक अस्पतालका मेसु डा.अजुर्न भट्टले बताए ।

मन्त्र अस्पताल, महाकाली अस्पताल, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायतको संयुक्त आयोजनामा उक्त सरसफाई कार्यक्रम गरिदै आएको छ ।

यो सरसफाईको कार्यक्रम प्रत्येक शनिवार महेन्द्रनगरका फरक फरक स्थानमा गरिने डा. भट्टले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार