सकियो बाजुराको बडीमालिका मेला

प्रकाशित:

महेन्द्रनगर । बाजुराको बडीमालिका मेला सम्पन्न भएको छ । बडीमालिकामा जनैपुर्णिमाको अवसरमा ११ गते ेदखि १४ गतेसम्म लागेको मेला सम्पन्न भएको हो ।

बडीमालिका मेलाका लागि अछाम,बाजुरा,बझाङ,तथा डोटीबाट सरकारी डोलसमेत पुगेका थिए ।सरकारी टोलीले पुजा चढाएपछि सर्वसाधारणले परम्परा अनुसार पुजाअर्चना गरेर सरकारी टोली ुमेतदत फर्किसकेको छ ।
मेला सकिएसंगै तीर्थालु भक्तजनहरु पनि फर्किन थालेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार