घटनाको नेतृत्वमा खटिएका ईनिस्पेक्टरको निलम्बन सहित यस्ता छन् शिक्षकका माग

प्रकाशित:

महेनद्रनगर । भदौ ३ गते जिमुवाको सिद्धनाथ माध्यमिक विद्यालयमा प्रहरीले हतकडि लगाउदा प्रहरीकै सुरक्षाघेराभित्र कुटिएका शिक्षकको न्यायको लागि आन्दोलित शिक्षकहरुले घटनाको नेतृत्वमा खटिएका प्रहरी ईनिस्पेक्टर सीताराम बिष्टको निलम्बन सहित घटनामा संलग्न आरोपितहरुलाई कारवाहिको माग अघि सारेका छन् ।

शिक्षकहरुले घाईते शिक्षक÷लेखापाल जोशिको उपचार खर्चको माग सहित शिक्षक र प्रशासन विच अहिले छलफल चलिरहेको छ । अमानविय तरिकाले प्रहरीकै अगाडि कुटिएका बिरेन्द्र प्रशाद जोशीको निशर्ग अस्पताल धनगढीको उपचार भईरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार