शुक्लाफाटा नगरपालिकाका एक कर्मचारीको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका एक कर्मचारीको मृत्यु भएको छ । विगत लामो समय देखि नगरपालिकामा कार्यालय सहयोगीको रुपमा काम गर्दै आईरहेका सवारीलाल डगौराको मृत्यु भएको शुक्लाफाटा नगरपालिकाका प्रमुख प्रशासकि अधिकृत टिकेन्द्र प्रशाद भट्टले बताए ।

डगौराको लामो समय देखि कलेजोमा समस्या देखिएको थियो ।कलेजोको उपचारको लागि नेपालगञ्ज अस्पताल भर्ना गरिएका डगौराको उपचारको क्रममा बुधबार मृत्यु भएको प्रमुख प्रशासकिय अधिकृत भट्टले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार