देशकै उत्कृष्ट मावि लिटिल बुद्ध एकेडेमीः यी हुन्, एसईईमा सफल हुँने विद्यार्थी

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिमबाट लगातार दुईपटक देशकै उत्कृष्ट माद्यमिक विद्यालयको उपाधि पाउने लिटिल बुद्ध एकेडेमीले ०८० को एसईई नतिजा समेत उत्कृष्ठ ल्याएको छ । कञ्चनपुर एवं सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था हो, लिटिल बुद्ध एकेडेमी ।
सुदूरपश्चिममै कक्षा ११/१२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन र कानून विषयको अध्ययनका लागि अधिकांश ‘टपर’ विद्यार्थीहरुको गन्तव्यका रुपमा रहेको लिटिल बुद्धले प्रत्येक वर्ष कक्षा १० मा निकै राम्रो नतिजा ल्याउँदै आएको छ ।

–एडभर्टोरियल

lBA-1.gif

LBA-3.gif

LBA-4.gif

LBA-2.gif

 

ताजा समाचार

सम्बन्धित समाचार