कैलाली

सिटिइभिटी सुदूरपश्चिमको कार्यालयमा तालाबन्दी

महेन्द्रनगर । सुदूरपश्चिम भरीका प्राविधिक शिक्षण तालिम प्रदान गर्दै आएका संस्थाका संञ्चालकहरुले प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद कार्यालय सुदूरपश्चिममा तालाबन्दी गरेका छन् । महेन्द्रनगर...

रेशम चौधरीको रिहाइको माग थरुहटद्वारा आन्दोलन घोषणा

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा झुठा मुद्दा लगाइ फसाईएका कैलाली क्षेत्रं १ बाट निर्वा्चित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग...

भारतबाट गरगहना र नगद चोरी गरेर फरार रहेका तीन जना पक्राउ परे

धनगढी । चोरी गरी लिकाएर राखेको अवस्थामा रहेको १ करोड रुपैयाँसहित तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । भारतको दिल्लीबाट चोरी गरेर ल्याएको ६५...

ब्राउन सुगरसहित तीन जना पक्राउ

धनगढी । धनगढी उपमहानगरपालीका ८ मा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले तीन जनालाई ५ सय १० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको...

कैलालीका स्थानीय तहहरुसँग छैन् भ्रमण वर्षको योजना

कैलाली । नेपाल भ्रमण वर्ष २०२० शुरु भए पनि कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहले पर्यटन लक्षित कुनै योजना तयार पार्न सकेका छैनन् ।कैलालीको भजनी...

गाउँ भादाका थारू समुदाय नजिकिँदै गरेको माघी पर्वको तयारीमा

कैलाली । धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे गाउँ भादाका थारू समुदाय नजिकिँदै गरेको माघी पर्वको तयारीमा जुटेको पाइन्छ । पर्वको तयारीका लागि खाद्यान्नहरुको जोहो गर्ने,...

सुदूरपश्चिम सरकारको चुरीफुरी धेरैः पर्यटकीय संयन्त्र थोरै

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० कालागि तथानाम बजेट खर्च संगै औपचारिक रुपमा भ्रमण वर्षको उद्घाटन गरिएको हो । तर प्रदेश सरकार...

घोडाघोडीमा सांगीतिक तथा पर्यटन महोत्सव हुने

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा हुने महोत्सवको माध्यमबाट घोडाघोडी तालको प्रचार प्रसार गरी पर्यटक बढाउने उद्देश्यले माघ २ देखि १२ गतेसम्म सांगीतिक...

धनगढीमा लागुऔषध कारोबारमा संलग्न रहेको एक समुह पक्राउ

धनगढी । धनगढीमा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्नको आरोपमा १ महिलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१...

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा माईतीको अनुशिक्षण

दोधारा । ‘हाम्रो आवाज : मानव बेचबिखन मुक्त समाज’ र ‘सीप र रोजगार : आर्थिक समृद्धिको आधार’ नारा सहित अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा माईती...

कांग्रेस कञ्चनपुरको प्रशिक्षण टिकापुरमाः ओली सरकार जनताका लागि बोझ भएको नेता लेखकको दाबी

महेन्द्रनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं.३ ले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टी अगुवा कार्यक्रता बिचको दुई दिने प्रशिक्षण कार्यक्रम...

कैलालीको लम्कीमा बृहत खुल्ला ब्याटमिन्टन प्रतियोगिता हुने

महेन्द्रनगर । कैलालीको लम्कीमा बृहत खुल्ला ब्याटमिन्टन प्रतियोगिता २०७६ हुने भएको छ । नेपाली काँग्रेस कैलाली क्षेत्र नं.२ र लम्कीचुहा नगर समितीको संयुक्त आयोजनामा...

सुदूरपश्चिमलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउँछौँः मुख्यमन्त्री भट्ट

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टले आफ्नो प्रदेशलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने बताउनुभएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले महेन्द्रनगरमा...

कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–२ बैयाबेहेडीका मोटरसाइकलको ठक्करबाट स्थानीय ५५ वर्षीया शान्तादेवी जोशीको मृत्यु भएको हो । से...

उद्योग मन्त्री भट्टलाई ज्ञापन पत्रः बेलौरी नाकाको स्तरबृद्धि माग

महेन्द्रनगर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई कञ्चनपुरको बेलौरी नाकाको स्तरबृद्धिकालागि ज्ञापन पत्र बुभाइएको छ । उद्योग वाणिज्य संघ बेलौरी र सुदूर पश्चिम...

सुदूरपश्चिमका लागि वृहत ‘वारको’ त्यो दशक

 भौगोलिक दूरीका दृष्टिले काठमाण्डौ बाट सुदूर पश्चिम हेर्दा त्यती टाढा देखिदैन जति ‘न्यारो’ बुद्धिका मालिकहरु देख्ने गर्छन । सर्वत्र महसुस गरिएको सुदूर पश्चिमप्रति काठमाण्डौको हेपाहा...

राष्ट्रिय जनमोर्चाको धनगढी–कालापानी मोटरसाइकल -याली सुरु

कैलाली । कालापानीबाट भारतीय सेना हटाउनुपर्ने माग राख्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले धनगढी–कालापानी मोटरसाइकल -याली सुरु गरेको छ । नेपाली भूमिको रक्षाका लागि सरकारलाई...

आगो ताप्ने क्रममा जलेर कैलालीमा बृद्धाको मृत्यु

धनगढी । आगो ताप्ने क्रममा जलेर मंगलवार कैलालीको धनगढी उप महानगरपालिका–७ की ७४ वर्षीय बृद्धा सुवधरा सिंहको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय...

महेन्द्रनगरका ५९ धनाड्यले अझै तिरेनन् ३ करोड राजस्व

 महेन्द्रनगर । व्यवसायीको अटेरीका कारण आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले कर वापतको झण्ड ३ करोड बक्यौता उठान बाँकी रहेको छ । व्यवसायीले अटेरी गर्न थालेपछि कर...

बेलौरीबाट श्रीमती हत्याको आरोपमा एक शिक्षक पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा श्रीमतीको हत्याको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । बेलौरी नगरपालिका ६ खैराना बस्ने सामुदायीक विद्यालयका शिक्षक मोहन सिह...