दार्चुला

दार्चुलाको चमेलिया नदीमा अवैध क्रसर उद्योग सञ्चालनमा

दार्चुला । चमेलिया नदी किनारमा अवैध रुपमा क्रसर उद्योग सञ्चालन भएको पाइएको छ । शैल्यशिखर नगरपालिका वडा नं. २ छेलास्थित चमेलिया नदीको किनारमा उक्त...

स्थानीय सरकारको मौनताको कारण व्यापारीको मनपरी

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गास्थित स्थानीय सरकारको मौनताको कारण व्यापारीको मनपरी रहेको छ । महाकाली नगरपालिकाले फाट्टफुट्टरूपमा जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा बजार अनुगमन गर्यो तर...

दार्चलाको मार्मा क्षेत्रमा अवैध मदिरको आतंकः स्थानीय सरकार र प्रहरी प्रशासनको चरम लार्पबाही

महेन्द्रनगर । दार्चुलाको दुर्गम क्षेत्र मार्मामा अवैध मदिरा सेवन रोकथाममा सरोकारवाला निकायले ध्यान पुर्याउन नसक्दा प्रत्येक दिन विभिन्न प्रकृतिका घटनाहरु घट्दै आएका छन् ।...

दार्चुलामा एड्स संक्रमित चारजनाको मृत्यु

दार्चुला । दार्चुलामा हालसम्म एड्स सङ्क्रमित चारजनाको मृत्यु भएको छ भने चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा थप चारजना सङ्क्रमित फेला परेको जिल्ला स्वास्थ्य...

बालुवा गिट्टीको दोहन बढेपछि महाकाली तटबन्धमा जोखिम

 यसले नयाँ बन्दै गरेको तटबन्धलाई क्षति पुर्‍याउने जोखिम बढाएको छ । महाकालीमा दार्चुला सदरमुकाम क्षेत्रतर्फ पक्की तटबन्ध निर्माण भइरहेको छ । तटबन्ध निर्माण सम्पन्न नहुँदै महाकाली किनारको...

मार्मामा पहिलो पटक जीप पुग्दा स्थानीय हर्षीत

दार्चुला । जिल्लाको मार्मा गाउँपालिका–१ मा जीप पुग्दा स्थानीयमा खुशी छाएको छ। मंगलबार मार्मा गाउँपालिका–१ जुडे भन्ने स्थानमा पहिलो पटक म १ ज २१८...

अनसन बस्न लिपुलेक गएका बस्यालको स्वास्थयमा समस्या पछि हेलिकप्टरबाट फिर्ता ल्याइयो

दार्चुला । जिल्ला सदरमुकाम दार्चला खलंगा बाट यहि मंसिर १३ गते जिल्ला लिपुलेक अनसन बस्न गएका काठमाण्डौँका केएन बस्याललाई ब्याँस गाउँपालिका बाटै हेलिकप्टर मार्फत...

बिच बाटो बाटै फर्कियो अनशन बस्‍न लिपुलेक हिँडेको टोली

दार्चुला । भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा पारेको विरोधमा अनशन बस्न ‘लिपुलेक’ हिँडेको अनशन टोली कालापानी नजिकैबाट फर्किएको छ। स्वास्थ्यमा समस्या देखिएपछि केएन बस्यालसहितको टोली...

लिम्पियाधुरामा नेपाली सेना राख्न गाँउपालिकाको माग

दार्चुला । दार्चुलाको व्यास गाँउपालिकाले आप्जो भूमि भारतीय नक्सामा समेटिएको प्रति आपत्ति जनाएको छ । बुधवार व्यास गाँउपालिकाले विज्ञप्ति जारी गर्दै लिम्पियाधुरा त्रिदेशीय सीमा...

सिंहदरवारमा हलो बुझाउने दार्चुलाका ६१ वर्षिया दानीराम, जसले अझै लड्न बाँकी छ !

डोटी । खैरो रङ्गको कोट, कोटभित्र त्यस्तै रङ्गको स्वीटर, घाँटीमा गलबन्दी, आँखामा कालो फ्रेमको मोटो सिसासहितको चश्मा, टाउकोमा ढाकाटोपी । दार्चुला निवासी दानीराम तिरुवाको...

राजिनामा गरेका प्रकाश रावलको नाम अझै मन्त्रीको लिस्टमा

महेन्द्रनगर– झण्डै १६ करोड ठगीको मुद्धा लागेपछि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीबाट राजिनामा दिएका प्रकाश रावलको नाम र फोटो अझै पनि...

नेपाली भूमि कालापानी र लिम्पियाधुरामा प्रहरी चौकी राख्न माग

काठमाडौं । नागरिक समाजका अगुवाहरुले लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा तत्काल सुरक्षा चौकी स्थापनाको माग गरेका छन् । उनीहरुले राज्यको तत्काल उपस्थिति प्रष्ट देखिने...

मन्त्रीमा सुदूरपश्चिमबाट लेखराज भट्टको इन्ट्री

महेन्द्रनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । ती मध्ये...

लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनमत संग्रह भएको पुष्टि

काठमाडौैं । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा उल्लिखित लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत दार्चुला जिल्लाका सबै बडामा जनमत संग्रह भएको तथ्याङ्क फेला परेको छ। विसं २०३६...

सुदूरपश्चिममा सडक दुर्घटना बढ्दोः ४ महिनामा ३१ जनाको मृत्यु, के हेर्छ ट्राफिक प्रहरी ?

महेन्द्रनगर–सुदूरपश्चिममा सडक दुर्घटना बढ्दै गएका छन् । सवारी दुर्घटनामा परि वर्षेनी सयौँले ज्यान गुमाउने गरेका छन् । सुदूरपश्चिम प्रदेशमा तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परि...

सीमा अतिक्रमण रोक्न कुटनीतिक पहल चाल्नु पर्छः सुदूरपश्चिमेली युवा समाज भारत

महेन्द्रनगर– नेपालको कालापानी, लिपु लेक, लिम्पिया धुराको भूभागलाई समेटेर भारतले सार्वजनिक गरेको नक्सा सच्याउनका लागि तत्काल नेपाल सरकारले कुटनीतिक पहल चाल्नु पर्ने सुदूरपश्चिमेली युवा...

मदिराले लठ्ठ दार्चुलाका वडाध्यक्ष रावलको रामधुलाई

महेन्द्रनगर– दार्चुलाको शैल्यशिखर नगरपालिका–५ का वडाध्यक्ष मदन रावलमाथि कुटपिट भएको छ । सोमवार राती मालिकार्जुन मेला हेरेर फर्किने क्रममा वडाध्यक्ष रावलमाथि एक समुहले कुटपिट गरेको...

गोकुलेश्वर विमानस्थल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्दै  प्राधिकरणको टोली

महेन्द्रनगर । दुई दशकदेखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थल पुनः सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न स्थलगत अनुगमन गरिएको छ । नागरिक उड्यन प्राधिकरणको...

पद गुमाउने सुदूरपश्चिमका मन्त्रीेः युवतीलाई अश्लील म्यासेज पठाउनेदेखि ठगीसम्म

महेन्द्रनगर– संघीय प्रणाली सुरु भएपछि गठन भएको प्रदेश सरकारका मन्त्रीहरू एकपछि अर्को विवादमा फसेर पद गुमाउन थालेका छन् । हालसम्म सुदूरपश्चिम प्रदेश सरकार दुई...

मालिकार्जुन जात्राको दुई दिन सार्वजनिक बिदा दिने शैलेशिखर नगरपालीकाले

महेन्द्रनगर । दार्चुलाको शैल्यशिखर नगरपालिकाले शैलेशिखर मालिकार्जुन मन्दिरमा हुने जात्राको लागि २ दिन सार्वजनिक बिदा दिएको छ .   राष्ट्रकै सातौ धाम दार्चुलाको मालिकार्जुनमा रहेको शैल्यशिखर...