फोटो

नागरिकको पिडामा मलहम लगाउदै दोधारा चाँदनीमा सशस्त्र प्रहरी (फोटो तथा भिडियो सहित)

दोधारा । सिमा नाका संग जोडिएको माहाकाली नगरपालिकाको जंगल क्षेत्रमा भारतिय सुरक्षाकर्मीले धपाएका नेपालीहरुलाई सशस्त्र प्रहरीले उद्दारले उद्धार गरेको छ् । माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा...

बुवाको सम्झनामा ४० जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामाग्री वितरण

महेन्द्रनगर । बुवाको सम्झनामा बैतडीको सुर्नयाको गाउँपालिका ५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकालाई पोसाक र कापीकलम वितरण गरिएको छ । १४ बर्ष अगाडी स्वर्गीय हुनुभएका...

भ्रमण वर्ष सफल पार्न शुक्लाफाँटाको वजार क्षेत्रमा निरन्तर सरसफाई अभियान

झलारी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वजार क्षेत्रमा भ्रमण वर्ष सफल पार्न सरसफाई अभियानलाई निरन्तरता दिएको छ । झलारी वजार, वनसमिती वजार र कलुवापुर वजार क्षेत्रमा...

कर्मठ युवा नेता बाशुदेब भट्ट सुदरपश्चिम प्रदेश युवा सञ्जालको अध्यक्षमा चयन

महेन्द्रनगर । कञ्चनपुरका जझारु युवा नेता तथा समाजसेवी व्यक्ति बाशुदेब भट्ट प्रदेश स्तरीय युवा सञ्जालको अध्यक्षमा चयन भएका छन् । सुदूरपश्चिमका नौं ओटै जिल्लाहरुको प्रतिनिधित्व...

खुल्ला मञ्चमा फोहोरको डङ्गुर, महोत्सव समापन पछि आयोजक फरार (भिडियो)

महेन्द्रनगर । कञ्चनपुरमा आयोजना गरिएको सुदूर पश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सवले सरसफाईमा ध्यान पुर्याउन नसक्दा महेन्द्रनगरको खुल्ला मञ्च दुर्गन्धित बनेको छ । पुष ११ गते...

सुदूरपश्चिमको बैतडीका प्रमुख पर्यटकीय स्थलहरू (फोटो फिचर)

-टेक सिंह धामी/बैतडी । प्रर्यटकिय दुष्टिले अथाहा सम्भावना बोकेको बैतडी जिल्लाका प्रमुख ऐतिहासिक, धार्मिक, सास्कृतिक र पर्यटकीय स्थलहरू को फोटो फिचर ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य धामी सम्मानित

महेन्द्रनगर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा कञ्चनपुरको आयोजनामा आइतवार महेन्द्रनगरमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय लोक...

महेन्द्रनगरमा चन्दले अष्ट्रेलियाबाट भित्र्याए झण्डै ७० लाखका बाख्रा (भिडियो सहित)

महेन्द्रनगर । नेपालमै पहिलो पटक आधुनिक बाख्रा पालनको सुरुवात गरेका गणेश बहादुर चन्दले अष्ट्रेलियाबाटथप  २६ ओटा बोयर प्रजातीका बाख्रा भित्र्याएका छन् । चन्दले आइतवार झण्डै...

दीन दुःखीको पीडामा भीनपा-१ का वडाध्यक्ष आसेफ कुवँरको मलम (भिडियो सहित)

घरवार नभएका दुःखी, अपांग, दृष्टि बिहिन र बेरोजगार युवा तथा युवतीलाई भीनपा–१ का वडाध्यक्ष आसेफ कुवँरले वडाको बजेट बेगर पनि व्यक्तिगत लगानीमा उद्धार...

भीमदत्तका सडकमा ढल निकासकालागि नाला नभएपछि स्थानीय महिला पक्की सडक खन्दै (फोटो)

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ मा नाली नहुँदा समस्या भएको छ । नगरपालिकाले सडकका छेउ ढल निकासका लागि नाली निमार्णं गर्ने जनाएको थियो । वडा...

महेन्द्रनगरका गणेश चन्दले ३ करोडको लागतमा सुरु गरे आधुनिक बाख्रापालन (फोटो फिचर)

महेन्द्रनगर । नेपालमै पहिलो पटक महेन्द्रनगरका गणेश बहादुर चन्दले आधुनिक बाख्रा पालनको सुरुवात गरेका छन् । आधुनिक किसिमले बाख्राको खोर र व्यवस्थित संरचना बनाएर...

नेपालमै पहिलो प्रविधिः फुटबलका अध्यक्ष चन्द आधुनिक बाख्रा पालनमा रमाउँदै

महेन्द्रनगर । नेपालमै पहिलो पटक महेन्द्रनगरका गणेश बहादुर चन्दले आधुनिक बाख्रा पालनको सुरुवात गरेका छन् । आधुनिक किसिमले बाख्राको खोर र व्यवस्थित संरचना बनाएर...

बाँदरबाट बालीनाली जोगाउन कुकुरलाई बाघ बनाइयो

हामीकहाँ पनि बाँदरले बालीनालीको नोक्सानी गरिदिएर हैरान बनाउँदछ । किसानहरुले बाँदरबाट बाली जोगाउन अनेक उपाय अपनाउने गरेका छन् । अहिले त स्थानीय सरकारहरुले समेत...

आहा ! कञ्चनपुरको भम्केनी धाम (फोटो फिचर)

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–८ मा भम्केनी धाम पर्छ । पछिल्लो समय भम्केनी धाम जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित हुदै गएको छ...

पर्यटक तान्दै कञ्चनपुरको विष्णु मन्दिर (फोटो फिचर)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित चारैतिर हरियाली वन जङ्गल, चुरेको काखमा अवस्थित रहेको छ, विष्णु मन्दिर र विष्णु ताल । हरियाली चुरे पर्वतको...

आहा ! खप्तडः सुन्दर सुदूर पश्चिमको चिनारी, स्वर्गको अनुभूती

महेन्द्रनगर । सुन्दर सुदूर पश्चिमको चिनारी तथा स्वर्गीय आनन्दको भण्डार खप्तड राष्ट्रिय निकुञ्ज नेपालको एक उत्कृष्ट प्रर्यटकिय स्थल हो । पश्चिम नेपालको सेती अञ्चलका ४...

जब छानामाथि मोटरसाइकल बर्सियो…… (फोटो)

इलाम । इलाम नगरपालिका १ नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा दुई जना घाइते भएका छन् । इलामबाट राँके जाँदै गरेको मोटरसाइकल मेची राजमार्गस्थित नेपालटारमा दुर्घटना भएको...

बेदकोट तालमा चुरे पहाडसंग लुकामारी

महेन्द्रनगर– कञ्चनपुर र डडेल्धुरा जिल्लाको सिमाना चुरे पर्वतसँगै रहेको बेदकोट ताल पर्यटकहरुको आकर्षक गन्तव्य बन्दै गएको छ । कञ्चनपुर आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य...

भारत विरुद्ध विप्लवका हजारौं विद्यार्थी सडकमा

महेन्द्रनगर । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत भारतीय भूभागकै रुपमा आफ्नो नक्शामा समावेश गरेपछि नेकपा विप्लवले महेन्द्रनगरमा हजारौ विद्यार्थी सडकमा प्रदर्शनका लागि उतारेको छ ।