राष्ट्रिय

नेपालमा देखियो कोरोना: फ्रान्सबाट काठमाडौ आएकी एक नेपाली युवतीमा कोरोना भएको पुष्टी

काठमाडौँ ।  फ्रान्सबाट कतार हुँदै आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस(कोभिड–९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्री परिषदको आज बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज ४ बजेपछि...

कोरोना भएका पहिलो नेपाली अहिले पूर्ण स्वस्थ, चीनबाट फर्किएका थिए

काठमाडौं । कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड–१९ भएको पुष्टि भएका नेपालका प्रथम र एक मात्र व्यक्ति अहिले पूर्ण स्वस्थ भएर आफ्नो दैनिकीमा फर्किसकेका छन् । ती...

अमेरिकामा बसेर नेपालमा कोरोनाको अफवाह

काठमाडौं । विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला सबैभन्दा त्रास अफवाह फैलाउनेका कारण बढिरहेको छ। कोरोना भाइरस (कोभिड(१९) विरुद्ध विश्वजगत नै ’युद्धमोर्चा’ मा खटिइरहेको...

मुख्यमन्त्री भट्टसहितको टोली गड्डाचौकी नाकामा क्वारेन्टाईनको अवलोकनमा

महेन्द्रनगर । पश्चिमी नाकाको रुपमा रहेको गड्डा चौकीको स्थगत तथा क्वारेन्टाइनको अवलोकनको लागि सुदूरपश्चिमका मुख्यमन्त्रीसहितको टोली कञ्चनपुरमा आएका छन् । विश्वभर फैलिएको कोरोनाको त्रास...

प्रत्येक नेपालीको घरमा कोरोना विरुद्वको औषधि

काठमाडौँ । प्रत्येक नेपालीको घरमा कोरोना भाइरसको औषधि रहेको जनाएको छ । प्राचिनकालमा प्रयोग हुदै आएको आयुर्वेदको विकास भएको हो । क्रममा लामो समय...

देशभरका सबै सरकारी तथा निजी कार्यालयहरु बन्द हुने

काठमाडौं । त्रसित भनेको कोभिड–१९ को कारणले गर्दा सरकारी तथा निजि कार्यालयहरु बन्द गर्ने निणर्य लिएको छ । कोरोना संक्रमणको तनाव बढिरहेका बेला रोगथामका लागि...

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं । देशवासीको नाममा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी रहेको छ । यसअघि प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुनुअघि देशवासीलाई भिडिओमार्फत् सन्देश...

दुई साताको लागि देशभरका अदालत बन्द

काठमाडौँ । देशभरका अदालतहरु बन्द हुने भएका छन् । सर्वाेच्च अदालतको ‘फुल कोट’ निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका...

स्थानीय तहका कर्मचारीले मागे सुरक्षा र भत्ता

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण त्रास उत्पन्न भएको छ । स्थानिय तहका कर्मचारीले आफनो सुरक्षाको माग गरेका छन् । कोरोनाको जोखिममा पर्ने...

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । कोरोनाको संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको संगै राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सरकारले २५ जनाभन्दा बढी भेला...

घरबाहिर कोरोनाको सङ्क्रमणबाट कसरी बच्ने ? यस्ता छन् डाक्टरका सुझाव

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै घरबाहिर निस्कन डराउने धेरै छन् । बिना काम घरबाहिर ननिस्कन र निस्कनै परे मास्क (मुखावरण) को प्रयोग गर्न...

४४ रुपैयाँमा किनेको पेट्रोल १०६ मा बेच्छ निगम

काठमाडौं । नेपाल आयल निगमले प्रतिलिटर ४६ रुपैयाँ २२ पैसामा पेट्रोल किनेर उपभोक्तालाई प्रतिलिटर १०६ रुपैयाँमा बेच्ने गरेको पाइएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको...

बैशाखसम्मका लागि सवारीसाधनको रूट पर्मिट लिनु नपर्ने

काठमाडौं । अब केहि दिनको लागि सवारीसाधनको रुट पर्मिट लिनु नपर्ने भएको छ । हिजोदेखि सार्वजनिक सवारीसाधनले रुट पर्मिट लिन नपर्ने भएको हो ।...

बलात्कारको घटना सार्वजनिक गर्छु भनेपछि युवतीको हत्या !

इलाम । इलाम सूर्योदय नगरपालिकाकी १७ वर्षीया आकृती राईलाई स्थानीय एक युवाले बलात्कारपछि हत्या गरेको खुलेको छ । राईको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले...

निर्माणमा करोडौं खर्च तर खानेपानीको काकाकुलमा बस्ती

डडेलधुरा । ३४ वर्षअघि तत्कालीन राजा वीरेन्द्रले डडेलधुराको अजयमेरु गाउँपालिकास्थित पिलकोट पुगेर खानेपानी योजना उद्घाटन गरेका थिए । उद्घाटनका लागि गाउँबाट झन्डै पाँच किलोमिटरको पैदल...

विशेष सेवाका कार्यरत कर्मचारीको उमेरहद ६० वर्ष तोक्यो

काठमाडौं । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिबाट आज ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित भएको छ ।...

कोरोनाका किटाणु मर्छन् स्यानिटाइजरले हात धुदाँ ?

एजेन्सी । नेपालमा पनि कोरोनाको संक्रमणबाट बच्न उच्च सर्तकता अपनाउन थालिएको छ । कोरोनाको संक्रमणबाट बच्न अधिकाशं मानिले मास्क र ह्याण्ड स्यानिटाइजरको प्रयोगमा जोड...

आयोगको परीक्षा पनि स्थगित

काठमाडौं । लोक सेवा आयोगले लिने लिखित परीक्षा स्थगित भएको छ । चैत मन्सातसम्म भित्र हुने सबै लिखित परीक्षा स्थगित गरेको जनाएको हो । चैत...

कोरोनाको संक्रमण १७३ देशमा, ८९ सय ४३ को मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १७३ देशमा पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको...