निगरानी खबर

Editor in chief

Latest Articles

कैलालीमा लागुऔषधसहित दुई पक्राउ

कैलाली । लागुऔषधसहित कैलालीमा दुई जना पक्राउ परेका छन् । धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा अछामको चौरपटी गाउँपालिका वडा...

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । सञ्चारमन्त्री बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी परेको छ । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।...

एमसीसीको विरोधमा १० दलीय मोर्चाले विरोध आन्दोलन गर्ने

काठमाडौं । एमसीसीको विरोधमा १० दलीय मोर्चाले संसद घेराउ गर्ने घोषणा गरेको छ । १० दलीय मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी र कालापानीमा भारतीय...

प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिदाँ चार जना प्रहरी घाइते

रौतहट । आइजिपीको कार्यक्रममा जाँदै गरेको प्रहरी भ्यानलाई ट्रकले ठक्कर दिदाँ चार प्रहरी घाइते भएका छन् । रौतहटमा आइजिपी चढेको भ्यानलाई चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा...

जिप दुर्घटना हुदाँ दुई जनाको अवस्था गम्भीर

बैतडी । जिप दुर्घटना हुदाँ दुई जनाको अवस्था गम्भीर रहेको छ । बैतडीको पाटन नगपालिकामा दुर्घटना भएको हो । पाटन नगरपालिका वडा नंं ३...

दोधारा-चाँदनी आन्दोलन प्रकरणः राजनीतिक लाभ र प्रतिशोधमा स्थानीयमाथि अत्याचार

महेन्द्रनगर । कञ्चनपुरको दोधारा–चाँदनीमा बिहिवार भएको आन्दोलनमा २१ जना आन्दोलनकारी पक्राउ परेका छन् । शंकर थापाको आत्महत्या प्रकरणलाई लिएर आन्दोलनलाई राजनीतिक गन्ध दिएको संकेत...

प्रदेश नं. २ सरकारले छोरीको बीमा गराउनेलाई निःशुल्क इन्टरनेट सेवा दिने

सिराहा । प्रदेश नं.२ सरकारले छोरी शिक्षा बिमा कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश नं. २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बिमा...

बसको ठक्करबाट एक युवकको मृत्यु

कञ्चनपुर । बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । कैलालीमा बसको ठक्करबाट डडेल्धुराका एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा आलिताल गाउँपालिका...