किशोर तामाङ्ग

Editor in chief

तामाङ्ग निगरानी खबरकाखलागि कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासवासस बाट रिर्पोटिङ गर्नुहुन्छ ।

Latest Articles

कञ्चनपुरकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता पुनर्वासमा सञ्चालन हुँदै

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको प्रथम मेयर कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । पहिलो पटक सञ्चालन...

पुनर्वासमा दोस्रो नगरस्तरीय तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मन्त्री भट्टद्वारा उद्घाटन

पुनर्वास । कंचनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा दोस्रो नगर स्तरीय तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज एक कार्यक्रमका बीच उद्घाटन समारोह सम्पन्न भएको छ...

पुनर्वासमा गर्भवति महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने: नगरप्रमुख थापा

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। गर्भवती महिलाहरू सुत्केरी व्यथा लागिरहेको बेला आचनक अस्पताल लैजाने अवस्था श्रृजना भएमा...

अत्यधिक चिसो र शितलहरका कारण पुनर्वास नगरपालिका अन्तर्गतका विद्यालयहरू २ दिन बन्द

पुनर्वास । कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास पुनर्वासमा अत्यधिक चिसो र शितलहर बढेपछि पुनर्वास नगरपालिकाले नगरका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको...

पुनर्वासमा जारी भेट्रान फुटबलको उपाधी महेन्द्रनगरको पोल्टामा

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा सञ्चालित दोस्रो सँस्करणको मैत्रीपुर्ण भेट्रान फुटबल प्रतियोगिताको उपाधी सञ्जीवनी ११भेट्रान महेन्द्रनगरले हात पारेको छ । ख्रिष्ट्रियनहरुको महान चाड क्रिसमसको...

अरनिको भेट्रान फुटबल प्रतियोगिता शुरू, खेलकुद विकासमा नगरको प्रथामिकता रहने मेयर थापाको दाबी

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मैत्रीपुर्ण भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो सँस्करणको खेल एक कार्यक्रमका बिच आज उद्घाटन भएको छ। अरनिको खेलकुद विकास समिति...

कञ्चनपुरको पुनर्वासमा आफ्नै छिमेकीबाट बलात्कारको प्रयास

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा आफनै छिमेकिले बलात्कार गर्ने प्रयास गरे पछि घटना बहिरीएको छ । पुनर्वास नगरपालिका–२ दशरथबस्ती निवासी बर्ष २२ का...

पुनर्वासको स्वदेशी लघुवित्तमा बम बिस्फोट, घटनास्थल नजिक थारुवानको पर्चा फेला

पुनर्वास । कञ्चनपुरको पुनर्वास स्थित आईबिआरडी बजारमा रहेको स्वदेशी लघुवित्तको कार्यालयमा गए राती करीब १ बजेतिर बम बिस्फोट भएको थियो । रातको समयमा मस्त निद्रामा...