वर्षालाई चाहियो भिटामिन ‘यू’

नायिका वर्षा सिवाकोटी अहिले फुर्स्दिलो बनेकी छिन् । चलचित्र ‘परदेशी २’को छायांकन समेत कोरोनाका कारण प्रभावित भएपछि उनी फुर्स्दिलो बनेकी हुन् ।

यसैले, वर्षा अहिले सामाजिक संजालमा नै बढी सक्रिय छिन् । सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरहरुले माहोल गर्मिलो बनाउने गरेको छ । केही महिना अगाडि उनले विकिनी तस्वीर पोष्ट गरेर चर्चा बटुलेकी थिइन् ।

उनै, वर्षाले हालै केही तस्वीर पोष्ट गरेकी छिन् जहाँ उनी विन्दास अवतारमा देखिन्छिन् । एक तस्वीरमा उनले लेखेकी छिन्–‘मलाई भिटामिन ‘यू’को आवश्यकता छ ।’ उनले भिटामिन ‘यू’ भनेर आफ्नो मनपरेको मानिसको साथ खोजेकी हुन् या दर्शकको ।

वर्षा अभिनित चलचित्र ‘लक्का जवान’ चैत्रको २१ गतेबाट रिलिज हुने तयारीमा थियो । तर, यो चलचित्र कोरोना त्रासका कारण रिलिज हुन सकेन ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...