लिंगलाई केहि दिनमै लामो र मोटो बनाउने ५ तरिका

लिङ्ग ठुलो पार्ने प्रचलित बिधि यिनै हुन् यी तरिका हरुमा औषधि तथा कुनै बिसेस साधन को प्रयोग गरिदैन लिङ्ग पुरुष को ठुलो पार्न तन्काउने, दुहुने र कम्प्रेसन प्रक्रिया प्रयोग गर्न सक्नुहुन्छ भने कडा र घन्टौ सेक्स गर्न केगल ब्यायाम तौल र बिना तौल तरिका अपनाउन सक्नुहुन्छ । तौल को लागि उत्तेजित लिङ्गमा रुमाल प्रयोग गर्न सक्नु हुन्छ बिस्तार रुमाल भिजौदै तौल बढाउन सक्नु हुन्छ ।

महिलाको लागि भने योनी कसाउने केगल ब्यायाम नै उपयुक्त तरिका हो। बच्चा जन्माई सकेपछी को खुकुलो योनी कसिलो बनाउन या आफ्नो योनी येथास्थिति राख्न केगल ब्यायाम नै राम्रो भरपर्दो तरिका हो ।तर पी सि माम्सपेशी पिसाब गर्दा फेर्दा पहिले पत्ता लगाउनु जरुरि हुन्छ ।

१. कसरत तथा हातैले तन्काउने विधिस् दैनिक रूपमा पर्याप्त समय लिङ्ग९दोहन ९दुहुने० जस्तो गरी तन्काइए लिङ्गको नाप बढ्ने दाबी गरिएको छ। यसरी हातैले तन्काउने विधि अरेबियाका भनिने चलनवाट आएको दाबी गरिन्छ। यस्तो लिङ्ग दोहनको विधिले भित्री तन्तुलाई फुक्न मद्दत गर्छ र लिङ्ग राम्रोसँग उत्तेजित हुने दाबी गरिन्छ।

यसै भन्न नसकिए पनि रक्तसञ्चारलाई राम्रो बनाइ यसले लिङ्गको स्वस्थतालाई यथास्थितिमा राख्न मद्दत गर्छ भन्ने कुरामा धेरैले विश्वास गर्छन्। यो विधि अपनाउँदा अत्यधिक दबाबका साथ तानिए तन्तुलाई चोट पुग्ने कुरामा पनि सचेत हुन आवश्यक हुन्छ ।

२. तौल वा यन्त्रको सहायताले तन्काउने विधिस् कुनै वजनदार वस्तु लिङ्गमा झुन्डयाई वा कअचभध९भहतभलमभच भएका यन्त्रले लिङ्गको नाप बढाउने विधि हो। कतिपयले यस्ता विधिले अनावश्यक रूपमा लिङ्गमा चोटपुग्ने कुरामा सजग हुनुपर्ने कुरामा जोड दिएका छन् ।

३. पम्प प्रयोग गर्ने विधि स् दबाब कम गर्ने पम्प प्रयोग गरी लिङ्गमा रक्त प्रवाह बढाउने यो विधिले अन्य समयमा भन्दा लिङ्गको उत्तेजना कडा र बढी हुने दाबी गरिएको छ।

यसलाई लिङ्गको फेदमा लगाएपछि हाते वा विद्युतीय भ्याकुम पम्पले हावा निकालिन्छ र कम दवाव भएको कारणले लिङ्गमा बढी रक्त प्रवाह हुन्छ र लिङ्ग बढी उत्तेजित भएजस्तो देखिन्छ। यसको दीर्घकालीन प्रभावका वारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजाने लिङ्गमा चोट पुग्ने सम्भावना पनि हुन्छ ।

४. शल्य चिकित्साससस् लिङ्ग बढाउन विभिन्न किसिमको शल्यचिकित्सा पनि प्रयोगमा ल्याइन्छ। त्यस्तो विधिमा लिङ्गलाई अडयाउने तन्तु काट्ने एउटा तरिका हो जसले गर्दा वाहिरवाट हेर्दा लिङ्ग केही लामो भएको भान पर्छ।

५. आफ्नै शरीरको अन्य भागवाट निकालिएको वोसो तन्तु भर्ने विधिले विशेषगरेर लिङ्गको मोटाइ बढाउन मद्दत गर्छ। छालालाई नै नचबात गर्ने पद्धतीको पनि विकास भएको छ । त्यसबाहेक लिङ्गमा अन्य वस्तु राख्ने ९प्रत्यारोपण० जस्ता अनेक उपायको प्रचलन पनि बढ्दै गएको छ ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...