अनेरास्ववियू कञ्चनपुरको जिल्ला कमिटिले पायो पुर्णता

महेन्द्रनगर । अनेरास्ववियू कञ्चनपुरले पर्णता पाएको छ । बिहिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरको जिल्ला कमिटिले पुर्णता पाएको हो ।

अनेरास्ववियू कञ्चनपुरका संयोजक बिरेन्द्र राज विष्टको अध्यक्षता एव अनेरास्ववियूका केन्द्रीय सदस्य भीम भट्ट र गणेश सिह ऐरीको विशेष उपस्थितिमा अनेरास्ववियू कञ्चनपुरले पुर्णता पाएको हो ।

संयोजक र सह–संयोजक तोकको झण्डै दुई महिनामा कञ्चनपुरको अनेरास्ववियूले पुर्णता पाएको अनेरास्ववियूका नेता एव कार्यालय सदस्य किशोर भट्टले बताए ।

‘माघ पहिलो साता संयोजक र सह संयोजकको जिम्मेबारी दिएको दुई महिनामै सहमतिय आधारमा हामीले कमिटिको टुङ्गो लगाएका छौँ, ‘उनले भने, ‘अब कञ्चनपुरमा अनेरास्ववियु कञ्चनपुरले तिव्रता पाउँछ ।’

संयोजक बिरेन्द्र राज विष्ट, सह संयोजक ओम बस्नेत समेत रहेको कमिटिको कार्यालय सदस्य तर्फ अर्जुन भट्ट, किशोर भट्ट, कैलासचन्द्र गिरी, टेक बहादुर थापा र नरेन्द्र सिह कार्की रहेका छन् ।

सचिवालय सदस्य अमर बहादुर धामी, कमल रोकाया, किरण चन्द, डम्बर कुँवर, दल बहादुर धामी, पवन बस्नेत, प्रेम सिह रावल, विनिता राना, भुवन सिह विष्ट, मदन चन्द, मोहनदेव जोशी, रमेश पन्त, सुनिल सेट्टी र सुरेश भट्ट रहेका छन् ।

भने जिल्ला सदस्य तर्फ अर्जुन कुमाल, आकास भट्ट, आरती भण्डारी, उपासना सिह, केशव भट्ट, केशव खडका, खेमराज विष्ट, गंगादत्त जोशी, गोबिन्द धामी, जानकी शाही, टिाकराम तिवारी, डम्बर बहादुर विष्ट, तेजेन्द्र लुहार, दिपक ऐर, दिल बहादुर सुनार, दिलिप रोकाया, धर्मराज जोशी, नितेश भट्ट, पवन कार्की, पुनम पाण्डेय, पुष्कर भट्ट, प्रज्वल कुँवर, बर्सा खत्री, बाबुदेव भट्ट(होहोभाई), बिरेन्द्र खडका, भरत आले, मञ्जु जोशी मनोज भट्ट, महेश दत्त भट्ट, महिन्द्रा भट्ट, मान बहादुर रोकाया, रमेश जोशी, रमेश बोहरा, राकेश थापा, राजेन्द्र पन्त रेशम चौधरी, लक्ष्मी कलौनी, लोकराज जोशी, लोकेन्द्र विष्ट र हिमेश थापा रहेका छन् । अनेरास्ववियू कञ्चनपुरले पुर्णता पाएसंगै नेताहरुले जिल्लाको शैक्षिक विकासका लागि पहल थाल्ने बताएका छन् ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...