कार दुर्घटना हुँदा एकको मृत्यु, ७ घाइते

नवलपरासी । नवलपरासीमा कार दुर्घटनामा परि एक जनाको मृत्यु र ७ जना घाइते भएका छन् । भारतीय नम्वर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र ७ जना गम्भीर घाइते भएका छन् ।

बिहान करिव ६ बजेको समयमा नवलपरासीको सुनुवल वडा नंं.३ स्थित महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको युपी ३२ जेजे ३२५३ नम्बरको भारतीय कार आफै अनियन्त्रित भई पल्टिदा सवार आठ जना मध्ये एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा जिल्ला झिटक्या गाउँपालिका २ का ५५ बर्षीय रियाजुल मिया रहेको प्रहरीले जनाएको छ । नवलपरासीका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्र थापाले अन्य ७ जनाको बुटवलको जेनस अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

ताजा खबर

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...

लिटिलवुद्ध एकेडेमी मनायोे १४ (औ )वार्षीक उत्सव

ऐश्वर्या कुवर ।महेन्द्रनगर । कञ्चनपुरको भिनपा ४ मा अवस्थित लिटिलवुद्ध एकेडेमीले आफ्नो १४ (औ...