बस र हाईस एकआपसमा ठोक्किदाँ तीन जना घाइते

डडेल्धुरा । बस र हाईस एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । डडेल्धुरामा धनगढीबाट अछामतिर जादैँ गरेकोे ना६ख १९८० नम्बरको बस र दिपायलबाट धनगढीतिर आउदैँ गरेको से१ख १७३६ नम्बरको हाइस एकआपसमा ठोक्किदाँ तीनजना घाइते भएका हुन।

डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परि हाइस चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्यौपानेले बताएका हुन् । दुर्घटनाको थप जानकारी आउन बाकिँ रहेको डिएसपी न्यौपानेले बताएका छन्।

ताजा खबर

लिटिल बुद्धको १४ औं बार्षीकोत्सव सम्पन्न, ७५ हजार अनाथ वालवालिका तथा वृद्ध-वृद्धा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको शिक्षा क्षेत्रकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले १४ औं वार्षीकोत्सव...

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...