मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कैलाली धनगढी -२ स्थित मृत्यु हुनेमा पदमनिधि पण्डित रहेका छन् ।

अत्तरियाबाट गोदावरी तर्फ जाँदै गरेको से.७ प. ४०७९ नम्बर को मोटरसाइकल अनियन्त्रित भई गोदावरी नगरपालिका वडा नं.२ तेघरीमा हिजो राति दुर्घटना हुँदा घाइते भएका थिए ।

घाइते पण्डितको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । उक्त दुर्घटनामा धनगढी उपमहानगरपालिका वडा नं.३ का कमल जोशी गम्भीर घाइते छन् । उनलाई थप उपचारका लागि भारतको हल्द्वानी रेफर गरिएको छ ।

ताजा खबर

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...

लिटिलवुद्ध एकेडेमी मनायोे १४ (औ )वार्षीक उत्सव

ऐश्वर्या कुवर ।महेन्द्रनगर । कञ्चनपुरको भिनपा ४ मा अवस्थित लिटिलवुद्ध एकेडेमीले आफ्नो १४ (औ...