संसद बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्दैै

काठमाडौं । आज ससंदमा बसेको बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले २ वर्ष पार गरेको अवसरमा प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका हुन् ।

आज ११ बजेको निर्धारित समयभन्दा केही ढिलो गरी बसेको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन गरेका हुन् । सम्बोधनमा उनले सरकारले गरेका काम–कारबाहीसँगै समसामयिक विषयमा जानकारी गराइरहेका छन् ।

ताजा खबर

लिटिल बुद्धको १४ औं बार्षीकोत्सव सम्पन्न, ७५ हजार अनाथ वालवालिका तथा वृद्ध-वृद्धा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको शिक्षा क्षेत्रकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले १४ औं वार्षीकोत्सव...

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...