उपचार खर्च नपाए फेरी आन्दोलन गर्ने महिलाअधिकारकर्मी तथा घाईतेहरुकोे कडा चेतावनी

कञ्नचनपुर । महिलाअधिकारकर्मी तथा घाईते हरुले ३६ दिने धर्ना स्थगित गरेर प्रमुख जिल्ला अधिकारी समक्ष २० दिनको अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका छन् ।

बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको न्यायको आन्दोलनका क्रममा घाईते भएका हरुले उपचारको माग गर्दे जिल्ला प्रशासन अगाडि धर्ना बसेको ३६ दिनसम्म पिडा नबुझेको महिला अधिकार कर्मीले शारदा चन्दले बताए ।

घाईतेहरु सुरेन्द्र देउवा,खडक सिहं बिष्ट ,मन्जुु गिरी,उमेश देउवा,लगाएत महिला अधिकारकर्मी शारदा चन्द ले नेपाल सरकारले घाइतेहरुको पुर्णरुपमा औषधि उपचार गर्ने प्रतिवद्धता अनुसार घाईते तथा तत्कालिन थुनुवा यातना पिडीतको २० दिन भित्र पुर्णरुपमा औसधि उपचार नगरीएमा फेरी कडा भन्दा कडा आन्दोलन गर्ने भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष अल्टिमेटम सहितमो ज्ञापन पत्र बुझाएका हुन।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...