अटो एकआपसमा ठोकिदा ५ जना घाइते

महेन्द्रनगर । कञ्चनपुरमा अटो एकआपस ठोकिदाँ ५ जना घाइते भएका छन् । महेन्द्र राजमार्गको पूर्व–पश्चिम मार्ग अन्तर्गतको भीमदत्त नगरपालिका वडा नं.१० सुकासालमा अटो एकआपसमा ठोकिएका हुन् । दुवै अटो एकआपसमा ठोकिदाँ ५ जना घाइते भएका छन् ।

आज महेन्द्रनगरदेखि गड्डाचौकीतर्फ गइरहेको म १ ह ७५० नम्बरको अटो र विपरित दिशाबाट आइरहेको म १ ह ७५५ नम्बरको अटो एक आपसमा ठोकिएको सुकासाल प्रहरी बिटका असई डम्बर बहादुर चन्दले बताए । म १ ह ७५५ नम्बरको अटोमा सवार यात्रु र चालक घाइते भएको बताए । घाइतेहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...