दुर्घटनामा परि एक युवकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृुत्यु भएको छ । कृष्णपुर नगर पालिका वडा नं.२ बंकमा मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको हो ।

कञ्चुपुरको कृष्णपुर नगर पालिका २ बंकमा मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको छ । पुर्वपश्मि राजमार्ग अन्तर्गत साँझ ५ बजे पुर्वबाट आइरहेको से।१ख १२७३ नं.को मिनी ट्रक , पश्चिबाट गइरहेको से३प २३९४ नं.को मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु भएको युवकको नाम , ठेगाना खुल्न बाँकी छ ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...