कञ्चनपुरको बनसमितिमा जेसिबीको ठक्करबाट एक जनाको मृत्यु

झलारी । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ बनसमिति बजारमा मंगलवार बेलुका जेसिबीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जेसिबीको ठक्करबाट भीमदत्त नगरपालिका स्थित ब्रह्मदेवका गणेश बादीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताएका छन् । धनगढि बाट महेन्द्र तर्फ जादै गरेको से १ क १९१६ नम्बरको जेसिबीले रोडमा हिनिरहेका बादीलाई ठक्कर दिएको छ ।

जेसिबीको ठक्करबाट बादीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले निगरानी खबर दैनिकलाई जनाएको छ । घटना पश्चात जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप कारवाही भई रहेको प्रहरीले बाताएको छ ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...