बझाङ बित्थड चिरमा १६ बर्षिया एक बिद्यार्थीले गरे आत्महत्या

बझाङ । बझाङमा एक किशोरले आत्महत्या गरेका छन् । बित्थड चिर गा.पा. वडा नं. ५ मा १६ बर्षिया एक बिद्यार्थी (करन महर)ले आत्महत्या गरेका हुन्।

हिजो बेलुका घरबाट हिडेका करिब १५० मिटर पर एक जंगलमा आज बिहान ७ः०० बजे उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।

उनका बुबा शालिभान महरका अनुसार निज करन महर बित्थड चिर गाउँपालिकाको देवेश्वरि मा.बि.मा कक्षा १० मा अध्ययनरत थिए। निजको शवलाई अहिले पोस्टमार्टमका लागि देउलेकको एक अस्पतालमा पठाइएको छ ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...