महेन्द्रनगरको चम्मन चोकस्थित टिपरको ठक्करबाट एक युवतीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । महेन्द्रनगरको बसपार्कको चम्मन चोकमा से १क ८८७ नम्बरको टिपरको ठक्करबाट एक युवतीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश केसीले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएकी युवतीको अहिले सम्म सनाखत हुन सकको छैन् । घटनास्थल अहिले तनावग्रथ रहेको जनाइएको छ ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...